राजनीति

दोलखामा केहीबेरमा मतगणना सुरु हुँदै

दोलखा– दोलखामा पहिलो चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदैछ ।

निर्वाचन आयोगका अनुसार दोश्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तालिका अनुसार दोलखामा पनि मतगणना सुरु हुन थालेको हो । 


मतगणना सुरु हुनुअघि अहिले राजनीतिक दलहरु र आयोगले त्यसको तयारी गरिरहेका छन् ।

२०७४ मंसिर २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत