समाचार

सन्धिखर्कमा डब्बल क्याबले बालकलाइ ठक्कर दिदा खुट्टा फ्याक्चर !

सन्धिखर्क अर्घाखाँची-सन्धिखर्क नगरपालिका वार्ड न -१को गाउले होटेल नजिकै लु १ च ३५१० नम्बरको डब्बल क्याब जिपले सन्धिखर्क गाउले होटेल नजिकै निवसि बर्ष २ को आदर्श जिसिलाइ ठक्कर दिदा बच्चाको खुट्टा फ्याक्चर भयेको छ र बच्चाको ॐ पोलिक्लिनिक मा साधरण उपचार पछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ चालकको नाम नवीन सुनार रहेको छ भने गाडी धनिको नाम खुमप्रसाद श्रेष्ठ खिल्जी रहेको छ !

२०७४ मंसिर १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु