समाज

शुक्रवार राती देखि बेपत्ता भयका गोम बहादुर कुवर आफ्नो घर नजिकैको खन्नुको बोटमा झुन्डिएको अवस्थामा शव फेलापरेको छ

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड् न -१ बिहार माथी ओख्रे निवासी बर्ष ५९ का गोम बहादुर कुवर येहि मिति -२०७४ साल असोज २६ गते शुक्रवार राती देखि बेपत्ता हुनुभयेको थियो र अज मिति मंसिर १२ गते सोमबारको दिन आफ्नो घर नजिकैको खन्नुको बोटमा झुन्डिएको अवस्थामा उहाको शव भेटिएको छ ,झन्डै २ महिना पहिले उहाँ अफ्नै घर बाट बेपत्ता हुनुभएको थियो !

५९ बर्षिय गोमबहादुर कुवरको लास सबै सडेको अवस्थामा आफ्नै घर नजिकै रहेको खन्नुको बोटमा भेटिएको छ !

गोम बहादुर कुवर दिन भरि आफ्नो घर परिवार सङ्ग काम गरि बेलुकाको खाना खाने बेलामा खोज्दा लापत्ता थिए ! उहाको पार्थिब शरीरलाई अहिले जिल्ला हस्पिटलमा पोस्टमार्टमको लागि ल्याइदै छ !

२०७४ मंसिर १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु