समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ,मंसिर ११ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान बा  ७९ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मोटरसाइकल सडकभन्दा करिब १० मिटर तल खसेको छ ।

२०७४ मंसिर ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु