देश

भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनमा समवेदना व्यक्त

३ मंसिर, काठमाडौं - भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनमा समवेदना व्यक्त गरेकी छिन् ।

आइबार ट्वीट गर्दै स्वराजले शोक सन्तप्त परिवारप्रति समवेदन व्यक्त गरेकी हुन् ।

प्रकाशको आइतबार बिहान आकस्मिक हृदयघातका कारण निधन भएको छ । उनको आजै पशुपति आर्यघाटनमा अन्तेष्टि गरिँदैछ ।

 

२०७४ मंसिर ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत