समाचार

नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन बन्द, अब कहिले खुल्छ ?

काठमाडौं,कार्तिक ३० – यातायात ब्यवस्था विभागले काठमाडौँ उपत्यकाका सबै यातायात व्यवस्था कार्यालय,सवारी चालक अनुमतिपत्रहरुबाट नियमित रुपमा हुदैँ आएकोसबै वर्गहरुको नयाँ दर्ता तथा वर्ग थपको दरखास्त बन्द गरेको छ । मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्न लागिएको विभागद्धारा जारी गरिएको सुचनामा जनाईको छ ।

२०७४ कार्तिक ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु