देश

अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषी समुह द्वारा गुणस्तरीय गौउ बिउँपल छर्ने कार्यक्रम सम्पन्न  

 अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -१० अर्घा खरिखोलाको टारी खेतमा गुणस्तरीय बिउँ उत्पादन समुहका स्थानीय युवा तथा महिला दिदिबहिनीहरु द्वारा गुणस्तरीय गौउ बिउपलको लागि गौउ छर्ने कार्य सम्पन्न भयेको छ ! अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषि समूह सन्धिखर्क नगरपालिका वार्ड न -१० बेल्टारी ,अ्मराइ ,खरिखोलामा पहिलोपटक शुरु गरेको गौउ बिउँ उत्पादन अभियान हो |

अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषि समुहले उन्नत र गुणस्तरीय गौउको बिउ उब्जानी गरि गाउँमा रहेका किशानहरुलाइ बिक्रि बितरण गरि गौउ खेतिमा केहि फरक ल्याउने समुहको उदेश्य रहेको छ !

२०७४ कार्तिक २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत