सिनेमा

‘लुट २’ पाइरेसी गर्ने प्रहरी नियन्त्रणमा

काठमाडौं – निश्चल बस्नेत निर्देशित ‘लुट २’ पाइरेसी गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फेसबुक पेजमार्फत चलचित्र लिक गरेको आरोपमा पक्राउ परेकालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी थालिएको छ ।

‘वाच मुभी अनलाइन’ नामक फेसबुक पेजमा पूरा फिल्म दुई भागमा लिक भएको थियो । । फिल्म ३ र ७ तारिखमा क्रमशस् दुई भागमा रिलिज गरिएको थियो। चलचित्र नोबेम्बर ७ मा रातीको १० बजेर ५८ मिनेटमा अपलोड गरिएको देखिन्छ । अन्तर्राष्ट्रिय राइटस् लिएको ‘हाइलाइट्स नेपाल’को वाटरमार्क सहित अपलोड गरिएको थियो ।

२०७४ कार्तिक २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु