प्रवास

एनआरएनए एनसीसी इजरयालको २०१५-०१७ कार्यसमितिको धन्यवाद ज्ञापन तथा बिधाई कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ

गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले १५ सेप्टेम्बर शुक्रवार तेलभिवमा आयोजना गरेको धन्यवाद ज्ञापन तथा बिदाइ कार्यक्रम प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका महामहिम श्री निरन्जन कुमार थापाज्यू, र अन्य विशेष अतिथिज्यूहरु,,पत्रकारज्यूहरु साथै दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिमा धन्यवाद ज्ञापन तथा बिधाई कार्यक्रम भब्य र शब्य रुपमा सम्पन्न भएको थियो !

उक्त धन्यवाद ज्ञापन तथा बिधाई कार्यक्रममा सुभास खरेल ज्यु बाट बिचार विमर्श राख्दै कुनै पनि एनआरएनए NCC भित्र हुने कार्यसमितिका समिति गठन हरु निष्पक्ष र सवै एनआरएनए NCC भित्र आबद्ध रहनुहुने पदाधिकारी ज्यु हरुको निर्णय अनुसार हुने पर्ने छ भन्ने खरेल ज्युको भनाइ थियो !

शुक्रबार बेलुका भएको धन्यवाद ज्ञापन तथा बिधाई कार्यक्रममा दिपक प्रसाद ओली बाट आफ्नो कार्यकालमा अध्यक्ष रहदा एनआरएनए एनसीसी इजरयाल २०१५ सेप्टेम्बर ७ तारिख हामीहरुलाई केन्द्रले बिधादस्त रहत अवस्थामा ६१ वाटा मत लुटिएको अवस्थामा हामिहरुलाई आधिकारिक रुपमा सेप्टेम्बर सन् २०१५ मा कान्तिपुर पब्लिकेशन नेपाल बाट रीजल्ट सट आउट गरिदिएको जनाकारी दिनु भएको थियो !

रीजल्ट सट आउट भएको ३ दिन लगतै NRNA इजरायलले परिचात्मक प्रोग्राम राखेर स्पोन्सर हरु धेरै खोजेको र पहिलो फाउन्ड राइजिंग कार्यक्रमको शुरुवात गरेको र त्यस कार्यक्रम बाट आएको रकम र NRNA इजरायलको कार्यसमिति बाट लेबी उठाएर उहाहरुले लाप्प्राक च्यारिटी शो को लागि र त्यहा बनिरहेको बस्तीको लागि भनेर सर्प्र्थम ९ लाख ७४ हजार ५ सय ८ रुपैया ८० पैसा उहाहरुको कार्यसमितिले सपथ ग्रहण लिएको एक हप्ता भित्रमा पठाउन सफल भएको दिपक ओलीले बताए !

सोहि सफलता पछी तेसै हप्तामा उहाहरुले NRNA NCC इजरायलको कुनैपनि वेव साइड आधिकारिक नभएको अवस्थामा उहाहरुले तेस्को २ हप्ता भित्रमा वेव साइड क्रेट गर्नको लागि उहाहरुले ४४ हजार ३ सय ३१ रुपैया खर्च गरेर वेव साइड क्रेड गर्न सफल भएको जनाकारी दिनुभएको थियो !

NRNA NCC इजरयालको २०१५ देखि २०१७ सम्मको एक्काइस महिनाको अफिस खर्च ९ लाख ७७ हजार ७ सय २६ रुपैया भएको ओलीले बताउनु भएको छ ! तेसै गरि NRNA NCC इजरयालको च्यारिटी फौंड जगन्य रोगबाट पिडित इजरायलमा रहनु भएका संम्पुर्ण मित्रहरुलाइ यो १७ महिनाको अवधि भित्र १२ लाख ३६ हजार ५ सय ८१ रुपैया बाड्न सफल भएको ओलीले जानाकारी दिनु भएको थियो !

झापाली समाज इजरायलले बाढी पिडित सहयोगार्थ कार्यक्रममा NRNA NCC इजरयालको तर्फबाट ३५ हजार सहयोग गरेको तेसै गरि चितवन समाज इजरायालले ब्लड मनिको रुपमा गरेको कार्यक्रममा २५ हजार सहयोग गरेको बताउनु भयो ! मगर समाज इजरायलले राखेको कोष राइजिंग तथा सहयोगार्थ कार्यक्रममा १ लाख १६ हजार १ सय ३ तिन रुपैया सहयोग गरिएको बताउनु भयो -तेसै गरि जनजाती महासंघ बुद्ध जयन्ति कार्यक्रममा NRNA NCC इजरयाल तर्फ बाट २१ हजार सगयोग गरेको ओलीले बताए !

जनजाति महासंघको अधिबेशनमा NRNA NCC इजरयालको तर्फबाट २८ हजार सहयोग गरेको तेसै गरि कृष्ण प्रणालीको कार्यक्रममा १५ -१७ को अवधिमा २१ हजार कन्ट्रीब्युट गरेको दिपक ओलीले बताउनु भयो अन्तर्राष्ट्रिय समन्यव परिषद् इजरायल ICC केन्द्रले एउटा संख वलमा पार्क निर्माण गरेको र उक्त पार्क निर्माणको लागि आफ्नो ब्याक्तिगत तर्फवाट ५ लाख रुपैया सहयोग दिएता पनि उहाले आफ्नो सस्थागत रुपमा नै सस्थालाई कन्ट्रीब्युट गरेर ३२ रोपनी खोलाको किनारमा निर्मित पार्कको लागि सहयोग गरेको बताउनु भयो !

 

एनआरएनए इजरायलले १०२५ -०१७ को अबधिमा साइकल यात्रीलाई १ लाख ७७ हजार २ सय २८ रुपैया एनआरएनए NCC इजरायलले कन्ट्रीब्युट गरेको बताउनु भयो ! ओलीले उक्त एनआरए एनसीसी इजरयालको २०१५-०१७ कार्यसमितिको धन्यवाद ज्ञापन तथा बिधाई कार्यक्रममा बोल्दै धेरै साथिहरु र संघ सस्थाहरु बाट एनआरएनए इजरायको प्रत्येक कार्यकालमा कोषको पारदर्शीता चाहियो- पारदर्शीता नै भएन् भनेर गुनासाहरु आए !

तर सुभाष खरेलको कार्यकालमा र मेरै कार्यकालमा पनि कोष न भएको कारणले गर्दा कोषको पारदर्शिता दिन न सकिने र कोष नै न भए पछी पारदर्शीता कहा बाट दिने -पुर्व अध्यक्ष अध्यक्ष शुवाष खरेल र महासचिब दिपक ओलीले खायो भन्ने आरोपहरु तुच्छ कुराहरु रहेको र बर्तमान बन्द सत्रको कोष पारदर्शीता नै गराएको ओलीको भनाइ रहेकोछ !

हालै नेपालमा गएको दैवी प्रकोप बाढी पिडितहरुलाइ भनेर एनआरएन एनसीसीको निर्वाचन हुनु भन्दा एक हप्ता पहिले ICC केन्द्रलाइ ५ लाख रुपैया बुझाएको बताउनु भयो !एस एनआरएन एनसीसीको निर्वाचनमा भएको खर्च एनआरएन कार्यसमितिकै कोषाध्यक्ष भयेको कारणले पहिले नै नव अध्यक्ष ज्युलाई बुझाइ सकेको अवस्थाले गर्दा म येहा बुझाउन चाहदैन भन्ने उहाको भनाइ थियो !

एनआरएन एनसीसी इजरायलको कार्यसमिति वाट २ वर्षको कार्यकाल अवधिमा बिभिन्न शीर्षक हरुमा खर्च भएको रकम ५७ लाख ३० हजार ७ सय १७ रुपैया रहेको र यो खर्च भएको रकम पारदर्शी रुपमा रहेको आइसीसी इजरयालका केन्द्रिय सदस्य तथा निवर्तमान एनआरएनए इजरयाका अध्यक्ष ज्युले स्पष्टीकरण दिनु भएको थियो !

एस मध्ये उहाको दुइ सालको अध्यक्ष कार्यकालमा दिपक ओलीको ब्याक्तिगत तर्फबाट ३२ लाख दिनु भएको र उपाध्यक्ष बिशाल ज्ञावाली ज्युले उहाको ब्याक्तिगत तर्फबाट आफ्नो १ सालको कार्यकालमा ७ लाख ९३ हजार दिनु भएको जनाकारी आएको छ !

तेसै गरि छिरिंग शेर्पा ज्युल्ले आफ्नो कार्यकालमा ब्याक्तिगत तर्फबाट ५ लाख ७१ हजार दिएको र तेन्जिंग शेर्पा ज्युको ब्याक्तिगत तर्फबाट ६ लाख १३ हजार दिनु भएको दिपक ओलीले बताउनु भयो ! ओलीले एनआरए एनसीसी इजरयालको २०१५-०१७ कार्यसमितिको धन्यवाद ज्ञापन तथा बिधाई कार्यक्रममा बोल्दै साथि हरुले भन्नु हुन्छ होला एनआरएनएले सारा नेपालीको पैसा चुसेर् खर्च गर्यो !

तर हामीहरु हजुर हरुको तलब खानु आएको हैनौ भन्दै उहाको कार्यकालमा एनआरएनए इजरायलको लागि १ करोड भन्दा बढी खर्हा गरेको छु भने कुनै पनि एउटा साथिले मन्दिरको घन्टी बजाएर र चुनाव हार्दैमा अहिले धादली भयो भन्न मिल्दैन तर तपाइँहरुको खाचो हामीहरुलाई छ तपाइँहरु संग सहकार्य गरेर अघाडी बढ्न जरुरि छ शुबाश खरेल ज्युको प्रस्ताब लाइ सवल रुपमा स्वीकार गर्दै ओलीले कसैले पनि एनआरएनए इजरयाल लाइ धम्कि न दिदा हुन्छ एनआरएनए एनसीसी बन्द हुने वाला छैन खुट्टा टेक्नु थियो खुट्टा टेकी सेकेको छ अब यो दौडिन्छ यो एनआरएनए एनसीसीको दौडमा जो बीचमा आउछ उसका हात खुट्टा भाचिंछन भनेर कडा जवाफ दिपक ओलीले दिएका थिए !

२०१५ -०१७ को कार्य सत्रमा जम्मा ११ जनाको समिति थियो भने जस्तो सुकै निर्णय गर्दै हामीले खिचेर गयौ कसैले हामीहरुलाई रोक्न सकेन भने अहिले एनआरएनए एनसीसी संग १९ वटा संघ सस्था हरु रहेका छन् येस्मा सम्पूर्ण सक्रिय सस्था हरु रहेको ओलीले बताउनु भयो ! यदि तपाइँहरुले च्यालेन्ज र धम्कि नै दिने भए १९ वटा संघ सस्था हरुलाई दिनुहोस तर एउटा अध्यक्ष लाइ होइन भनेर दिपक ओलीको भनाइ रहेको थियो !

र अहिले एनआरएनए एनसीसीको टोटलमा ६९ उनान सत्तरी हजार ३ सय सेकेल एनआरएनए एनसीसीको कोषमा आएको अहिले आएको जनाकारी गराउदै मुना ढकाल उहाको घटनामा पर्नु भन्दा पहिले ९३ हजार सेकेल अर्थात नेपालि पैसा करिब २७ लाख र एनआरएनए एनसीसीको कोषमा रहेको ओलीको भनाइ थियो !टोटल बचत सबै रकम जोडदा २ सालको कार्यकालमा ६९ लाख ३० हजार ७ सय १६ रुपैया INCOME भएको सम्पूर्ण सामु दिपक ओलीले जानकारी गराउनु भएको थियो !एस मध्ये अहिले भएको निर्वाचन समिति बाट बचेको १ लाख ७१ हजार रुपैया निर्वाचन समिति बाट लिएको जानकारी गराउदै उहाहरुको कार्यकालमा उर्जा सक्ति पैदा गरेर हुन्छ या कन्ट्रीब्युट गरेर हुन्छ!!

एनआरएनए एनसीसीले ६७ लाख २९ हजार ९ सय २३ रुपैया अहिले रहेका कार्यसमिति भित्रका सम्पूर्ण साथीहरुले लगायत आश पाशमा रहेका प्रतक्ष्य र अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएको कारणले गर्दा खेरि एनआरएनए एनसीसीले ७० लाखको ट्रान्जेकसंन २०१५- ०१७ मा गर्न सफल भएको दिपक ओलीले बताउनु भयो

२०७४ आश्विन १ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु