फिचर

दोस्रो चरणकों मतदानको रौनक : फोटो फिचर

असार १४, दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत प्रदेश नम्बर एक, पाँच र सातमा बुधबार बिहानैदेखि मतदान सुरु भएको छ। निर्वाचन आयोगले तीनै प्रदेशमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ। दोस्रो चरणकै निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री तथा मन्त्रीहरुले पनि आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरे।

हर्नुहोस फोटो फिचर

रोल्पामा मतदान गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महरा

विराटनगर महानगरमा मतदान गर्दै एक बिर्धा


मतदान गर्दै सभामुख ओनसरी घर्ती


मतदान गर्दै प्रधानमन्त्री देउवा


पाल्पा रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै 


अर्घाखाँचीमा छाता ओडेर मतदान गर्दै मतदाता


 

२०७४ आषाढ १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत