काठमाडौँ, ४ असार सरकारबाट कलाको विकासका लागि यथेष्ट सहयोग प्राप्त नभएपनि यस क्षेत्रको विकासको सम्भावना रहेको नेपाल कला परिषद्ले जनाएको छ ।
काठमाडौँ, २४ जेठ नेपाल हस्तकला महासंघले प्रज्ञा प्रतिष्ठान एकापसमा गाभे नेपालको हस्तकला क्षेत्रको विकास हुन नसक्ने बताएको छ ।
काठमाण्डौ। वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उहांको पत्नि यशोदा क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो तथा पछिल्लो समय उहांको दुवै खुट्टा नचल्ने भएको थियो । यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हो ।
काठमाडौं,कार्तिक ३० – नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ । केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रम बिहिबार बिहान ७ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।
काठमाडौं – चर्चित अभिनेता हरिबंश आचार्य ६० वर्षमा प्रवेश गरेका छन् । आचार्यले आफ्नो जन्मदिन आफ्नै लगानीमा बनिरहेको चलचित्र ‘सत्रु गते’ को सुटिङमा नै मनाउने तयारी थालेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिकाका ब्लड क्यान्सर पीडित ३ बर्षिय बालक प्रत्युस थापाको उपचारको सहयोगार्थ टि.यस् फिल्मसको आयोजनामा ‘Runway Fashion parade 2017’ सम्पन्न भएको छ ।
यही गएको शनिवार काठमाडौको सोल्टी क्राउन प्लाजामा भएको ‘मोडल हन्ट नेपाल सिजन ३’ को फाइनलमा सयौँ जना प्रतिस्पर्धीबाट सुमन शेर्पालले ‘Socially resposible’ अवार्ड हात पारेका छन् ।
काठमाडौं – सौदर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१७’ को अन्तिम स्पर्धा यहि शनिबार होटल सोल्टीक्राउन प्लाजा हुँदैछ ।
काठमाडौं – ‘रगत दान जीवन दान’ भन्ने नाराका साथ रंग पत्रकार तथा कलाकारले एकसाथ रक्तदान गरेका छन् । आज अनामनगरस्थित गोर्खा एफएम चोकमा
काठमाडौं –चलचित्र ‘रोमियो एण्ड मुना’ले नजिकिदै गरेको महिलाको महान चाड तीजलाई लक्षित गर्दै ‘कसको डान्समा ए नम्बर’ बोलको गीत सार्वजनिक गरेको छ ।
साउन ११, काठमाडौं – किशोरीहरुका लागि आयोजना हुँदै आएको ‘टिन प्रिन्सेस नेपाल’को अन्तिम प्रतिस्पर्धामा यसपटक १७ किशोरी भिड्ने भएका छन् ।
काठमाडौं – फिलिपिन्समा आयोजना हुने पुरुषहरुको सौदर्य प्रतियोगीता ‘म्यान अफ द वर्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने भएका छन् ।
२९ असार, काठमाडौं - पत्रकारिता र शुरक्षा बिषयमा २ दिने फोटोप्रदर्शनी शुक्रबारबाट सुरु हुने भएको छ ।
स्टार वन इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित ‘मिस टिन एसइई–२०१७’ को तेस्रो संस्करणमा ईशा न्यौपाने विजयी भएकी छन्।
असार १९, काठमाडौं –‘मोडल हन्ट नेपाल’को तेस्रो सिजन सुरु भएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उदेश्यले