‘दुई रुपैयाँ’को गीतमा लाउरे र एड्रे

काठमाडौं – २३ भाद्रबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘दुई रुपैयाँ’को ओएसटी सार्वजनिक भएको छ । दुई रुपैयाँ बोलको ओएसटी गीतमा लाउरे र एड्रेको स्वर छ ।

1 month ago

रेखाले आर्यनलाई औंठी चिनो देऊ भनेपछि

साउन १८, काठमाडौं – अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको रोमान्स रहेको चलचित्र रुद्रप्रियाको पहिलो गीत औंठी चिनो देऊ सार्वजनिक भएको छ । 

2 months ago

‘स्टार र ब्रान्डको जन्म’ : ‘प्रेमगीत २’ को व्यापारले देखाएका संभावना

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’को आक्रामक ओपनिङले केही कुराहरुको संभावना देखाएको छ । जसले नेपाली चलचित्र क्षेत्रलाई फाइदा मिल्नेछ ।

2 months ago

‘ग्याङस्टार ब्लुज’को अफिसियल पोस्टर सार्वजनिक

साउन ११, काठमाडौं-फिल्म ‘ग्याङस्टार ब्लुज’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। यसअघि नै ट्रेलर र गीत सार्वजनिक भएको फिल्मको पोस्टर बुधबार सार्वजनिक गरिएको हो।

2 months ago

‘छक्का पन्जा २’ को ‘ए दाजु नसमाउ नाडीमा’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं, साउन ६–सर्वाधिक सफल नेपाली चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा २’ को गीत सार्वजनिक भएको छ। ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत सार्वजनिक भएको हो ।

3 months ago

बेल्जियममा हट अवतारमा पर्दाकी सफ्ट गरिमा

नायिका गरिमा पन्तले आफ्नो करिअरमा कुनै पनि विवादस्पद दृश्य चलचित्रमा दिइन् । सार्वजनिक कार्यक्रमदेखि चलचित्रको पर्दामा गरिमा सधै नै सफ्ट बनिन् ।

3 months ago

फिल्म समीक्षा: नेपाली परिवेशमा स्वादिलो र रसिलो ‘धनपति’

काठमाडौं – चलचित्र ‘धनपति’ शुक्रवार देखि देशभर प्रदर्शनमा आएको छ । पशुपति प्रसादको व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा.लि.ले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेको हो ।

3 months ago

‘हाउ फन्नी’ निर्देशक निलुको निधन

चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ । आज बिहान उनको काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो ।

3 months ago

‘कृ’को फस्टलुकमा अनमोलको एक्सन अवतार

बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’को फस्टलुक सार्वजनिक भएको छ । नायक अनमोल केसीलाई मात्र समावेश गरेर चलचित्रको फस्टलुक तयार पारिएको छ ।

3 months ago

शेरबहादुर प्रधानमन्त्री भएको बेलामा बन्न भयो ‘शेर बहादुर’ फिल्म

असार १३, काठमाडौं – शेरबहादुर देउवा प्रधानमन्त्री भएको समय पारेर चलचित्र ‘शेर बहादुर’ निर्माण हुने भएको छ । मंगलबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणा भयो ।

3 months ago

रमेश र केकीको ‘ऐश्वर्या’ कहिले आउला ?

चलचित्र ‘ब्रासलेट’मा काम गरेपछि नायक रमेश उप्रेती आफै चलचित्र निर्माणमा अगाडि सरे । उनले निर्माण गरिरहेको चलचित्र ‘ऐश्वर्या’ नामका कारण चर्चामा छ ।

4 months ago

‘ब्ल्याक समर’को ट्रेलर रिलिज (भिडियोसहित)

नेपाली कथानक चलचित्र ‘ब्ल्याक समर’को अफिसियल ट्रेलर रिलिज भएको छ। एलबी सुब्बा निर्देशित फिल्म बदला, प्रेम र थ्रीलरको कथामा आधारित रहेको छ।

4 months ago

निश्चल र स्वस्तिमाको ‘कुटुमा कुटु’

भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

4 months ago

खगेन्द्र लामिछानेको 'धनपति' को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)

नेपाली कथानक चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक भएको छ। दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘धनपति’ को ट्रेलर शुक्रबार एक पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको हो ।

4 months ago

‘ग्लुमी गाइज’को ‘हे मोरी’ सार्वजनिक

‘ग्लुमी गाइज’ले नेपाली सांगीतिक क्षेत्रमा राम्रो चर्चा पाएको थियो । सोही व्याण्डका गितारिष्ट सुजेश वैद्यले ‘हे मोरी’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् ।

4 months ago