नेपालमा आउदै छ यामाहाको एफजी२५ ‘स्ट्रिटफाइटर’

काठमाडौं , यामाहाले केही समयभित्रै नेपाली बजारमा नयाँ बाइक ल्याउने भएको छ । निकै प्रतिस्पर्धात्मक २५० सीसीको पर्फमेन्स सेग्मेन्टमा नयाँ बाइक एफजी२५ ‘स्ट्रिटफाइटर’ ल्याउने भएको हो ।

3 months ago

टाटा मोटर्स कार मेला सिजन–५ काठमाडौंमा सुरु

कठमाडौं,साउन २० –टाटा मोटर्स कार मेला ५ आजबाट काठमाडौंको नक्साल बैङ्केटमा सुरु भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले उक्त मेलाको आयोजना गरेको हो।

3 months ago

साँचोबिनै खुल्ने कार नेपाली बजारमा, मूल्य कति ? यस्ता छन् विशेषता

काठमाडौं, साउन २०-फक्सवागेनको न्यू टिग्वान नेपाली बजारमा भित्रिएको छ। फक्सवागेनको आधिकारिक वितरक पूजा इन्टरनेशनलले नेपालमा नयाँ टिग्वानको विक्री वितरण थालेको हो।

3 months ago

१० अर्ब रुपैयाँ खर्च गरेर यसै बर्ष सबै गाउँमा इन्टरनेट पुर्याइने

साउन ९, काठमाडौं - नेपाल दूरसंचार प्राधिकरणले ग्रामिण दूरसंचार विकास कोषमार्फत चालु आर्थिक वर्ष २०७४/७५ का लागि साढे १० अर्ब रुपैयाँ बराबरको योजना ल्याउने भएको छ ।

3 months ago

यस कारण वायुसेवा निगमले रोक्यो भुटान एयरको विमान

काठमाण्डु, १ साउन – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ ।

4 months ago

हवाइ भाडा घट्यो, नयाँ भाडादर कहाँ कति ? (सूचीसहित)

काठमाडौं,असार २० – वायुसेवा कम्पनीले स्वदेशी उडानको हवाई भाडा घटाएका छन् । हवाई इन्धनको मुल्य घटेपछि वायुसेवा संचालक संघले बुधवारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको हो ।

4 months ago

पेट्रोल-डिजेलको मूल्य घट्यो,नयाँ मूल्यकति ? ग्यासको यथावत

काठमाडौं,असार २ – नेपाल आयल निगमले फेरी पेट्रोलियाम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा मूल्य घटाएको हो ।

5 months ago

यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेता घोषणा

२९ जेठ, काठमाडौं - यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेताको नाम घोषणा गरेको छ ।

5 months ago

सम्झौताकै दिनबाट बुढीगण्डकीको निर्माण थालिने, चिनियाँ टोली आयोजनास्थलमा

२९ जेठ, गोरखा - चिनियाँ कम्पनीसँग सरकारले सम्झौता गरेकै दिनदेखि बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु हुने भएको छ ।

5 months ago

२८ सय मेगावाटका जलविद्युत आयोजना पाइपलाइनमा

२६ जेठ काठमाडौं - स्वतन्त्र उर्जा उत्पादक संघले अहिले निर्माणाधीन अवस्थामा रहेका कुल २८ सय ३८ मेगावाटका आयोजनाहरुको बिद्युत खरिद सम्झौता (पीपीए) भइसकेको जनाएको छ ।

5 months ago

नेपालगञ्जमा चल्यो तीन दिने हुण्डाई एक्सचेन्ज कार्यक्रम

२५ जेठ, काठमाडौं - नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल अन्तर्गत नेपालगञ्ज स्थित हिम अटो डिष्ट्रिब्युटरले तीन दिने लामो हुण्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको छ ।

5 months ago

जर्मन विमान कम्पनीलाई नेपालको रणनीतिक साझेदार बनाउने प्रस्ताव अर्थ मन्त्रालयमा

२५ जेठ, काठमाडौं - पर्यटन मन्त्रालयले जर्मन विमान कम्पनी लुफ्थान्सा कन्सल्टिङलाई नेपाल वायु सेवा निगमको रणनीतिक साझेदार बनाउने प्रक्रिया अघि बढाएको छ

5 months ago

जहाज उडेन तर सम्पत्ति उड्यो

काठमाठौं - पाँच वर्षअघि पोखराका युवा व्यवसायी राजु खत्रीले जहाज चलाउने योजनासहित नमस्ते नेपलीज एअर प्रालि दर्ता गरे ।

5 months ago

माथिल्लो तामाकोसीको मूख्य सुरुङ खन्न ८ सय मिटर मात्रै बाँकी

२० जेठ, काठमाडौं - उत्तरी दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८८ प्रतिशत काम सकिएको छ

5 months ago

पाइलट अभावले दुई चिनियाँ जहाज ल्याउन ढिलाइ, आएको पनि थन्कियो

१७ जेठ काठमाडौं - पाइलट अभावका कारण नेपाल वायुसेवा निगमले चीनबाट दुई ‘वाई १२ इ’ जहाज ल्याउने प्रक्रियामा ढिलाई भएको छ ।

5 months ago