बनेपा, १३ जेठ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कतिपयलाई विश्वास नलाग्नपनि सक्छ । तर,अमेरिका एकजना किशोर पकेट मनिको पैसाबाट अर्बपति बनेका छन् ।
माघ २३, काठमाडौं– दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामिण विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव एक अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
काठमाडौं, माघ १५-कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २ करोड रुपैंया खुद नाफा कमाएको छ ।
काठमाडौँ, माघ १५-एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४-७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानीअघिको
काठमाडौं, माघ १५-एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको लोकतान्त्रिक मूल्यमान्यता र आस्थाप्रति अविश्वास नगर्न सचेत गराएका छन्।
माघ ११, काठमाडौं–अर्थमन्त्री ज्ञानेन्द्रबहादूर कार्कीले नेपाल आद्योगिक विकास निगमलाई राष्ट्रिय वाणिज्य बैंकमा मर्ज गर्ने कार्य सम्पन्न भए पश्चात बैंक अझै बलियोे हुने बताएका छन् ।
काठमाडौं माघ ९ डिसेम्बर २४ २०१७ को बिहान काठमाडौंका फेसबुक प्रयोगकर्ताबीच एउटा फरक प्रायोजित सामाग्री देखियो।
काठमाडौं, माघ ३-एन आई सी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा सञ्चालन गरेको छ ।
काठमाडौं– स्वावलम्बन लघुवित्त विकास बैंक १७ औं बर्ष प्रवेश गरेको छ ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले शत प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।
मंसिर ११, काठमाडौं–एसियाली विकास बैकले विभिन्न आठवटा नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड नेपाली रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।
काठमाडौं, कार्तिक ३०-प्रमुख विपक्षी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २ खर्ब ६० अर्ब रुपैयाँ लागत रहेको जलाशययुक्त बूढीगण्डकी बिनाप्रतिस्पर्धा
काठमाडौं,कार्तिक १९ – एनआईसी एशिया बैंकले आफ्नो तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएकाे छ । बैंकले हालै बाँकेको खजुरा, बारबर्दियाको मगरागडी
काठमाडौं–नेपाल टेलिकमले दशैको उपलक्ष्यमा विभिन्न अफर ल्याएको छ । टेलिकमले विगत बर्षमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न छुटसहितका अफर योजना सार्वजनिक गरेको हो ।