नाफा कमाउने संस्थानहरुमा आयल निगम सबैभन्दा अगाडि, १२ वटा अझै परनिर्भर

काठमाडौँ - आर्थिक वर्ष २०७२-०७३ मा सञ्चालनमा रहेका ३५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ

10 months ago

उद्योगी ब्यवसायीले कहाँ-कहाँबाट भोट हाले ?

३१ बैशाख काठमाडौं । तीनवटा प्रदेशमा भइरहेको पहिलो चरणको स्थानीय तहको चुनावमा उद्योगी तथा व्यवसायीहरुले मत खसाल्ने क्रम जारी छ । केहि उद्योगी तथा व्यवसायीहरुले बिहानै भोट खसालिसकेका छन् ।

11 months ago

रुपन्देहीमा चाउचाउ उद्योग सञ्चालमा

काठमाडौं, वैशाख २७–मुलुकमा लामो समयपछि स्थानिय निकायको चुनाव हुने पक्का पक्की भएपछि राजनीतिक स्थिरता कायम हुने र लगानीको वातावरण वन्दै जानेमा उद्यमी व्यवसायी पनि ढुक्क देखिन थालेका छन् ।

11 months ago

नेपालमै पम्प खोलेर इन्धन बेच्ने तयारीमा भारत

काठमाडौं,बैशाख २७ – भारतीय आयल निगम (आईओसी)ले गरेको प्रतिबद्धता अनुसार विभिन्न परियोजना निर्माणको कार्य चाँडै अघि बढ्ने भएको छ

11 months ago

नेपालमा पनि आयो अफिसर्स च्वाइस ब्लू

काठमाडौं, वैशाख २३– अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रा.लि. (एबीडी) ले आफ्नो डिलक्स ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस काठमाडौंमा सार्वजनिक गरेको छ ।

11 months ago

जेठ १८ बाट फोरजी चलाउन एनसेललाई अनुमति

२२ वैशाख, काठमाडौं । अब एनसेलले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलललाई फोरजी सञ्चालनको अनुमति दिएको छ ।

11 months ago

मीनभवनमा यातायात विभागले आफ्नै ट्रायल सेन्टर चलाउँदै

यातायात व्यवस्था विभागले पहिलोपटक आफ्नै ‘ड्राइभिङ ट्रायल’ सेन्टर बनाउने काम अन्तिम चरणमा पुर्‍याएको छ

11 months ago

उखु अभावले हिमालय चिनी मिल समस्यामा

लहान: सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ । 

11 months ago

सुनको भाउ घट्यो

काठमाडौं, वैशाख १४ नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो ।  

11 months ago

कोकाकोलाको नयाँ विज्ञापन अभियान

कोकाकोलाले गर्मीको मौसमको सुरुवातसँगै नयाँ विज्ञापन अभियान शुरु गरेको छ । जसमा बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले अभिनय गरेकी छिन् ।

1 year ago

स्वदेशी उत्पादन घटेपछि तरकारीको भाउ आकासियो

काठमाडौं । अहिले उपत्यकामा तरकारीको भाउ आकासिएको छ । विभिन्न जिल्लाबाट भित्रिने गरेका स्वदेशी तरकारी आउन छाडेपछि बजारमा यतिखेर ...

1 year ago

बढ्दो अबस्थामा ब्यापार घाटा

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामै वस्तु आयात ६ खर्ब २८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने निर्यात जम्मा ४८ अर्ब २२ करोड रुपैयाँ मात्र छ। निर्यातभन्दा आयात उच्च भएकाले व्यापार घाटा पाँच खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ नाघेको छ।

1 year ago

चड्दो शेयर बजार

सरकारले ल्याएको मौद्रिक नीतिमा बैङ्क वित्तीय संस्थाको चुक्तापँुजी वृद्धि गर्ने महŒवाकाङ्क्षी निर्णयले सेयर बजारमा छाल नै ल्यायो । मौद्रिक नीति पश्चात् बजार झण्डै एक सय अङ्कले माथि गएपछि दुई दिन २५ अङ्कको करेक्सन देखियो

1 year ago