नवलपरासीमा ४९ करोड फ्रिज

साउन ४,  नवलपरासी - आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त सरकारी बजेटमध्ये रु ४९ करोड ४५ लाख ९५ हजार फ्रिज भएको छ । 

6 months ago

काठमाण्डु महानगरको बजेट १० अर्ब

काठमाण्डु, १ साउन– काठमाण्डु महानगरका लागि १० अर्ब ७८ करोड को बजेट स्वीकृत गरिएको छ ।

6 months ago

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

२३ असार, काठमाडौं - मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् ।

6 months ago

‘वाइवाइ सिटी’ भारतमा फैलिँदै, यसैवर्ष सयवटा थप्ने योजना

२१ असार, काठमाडौं - भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तीब्र विस्तारसँगै नयाँ अवधारणासहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’ लोकप्रिय बनेको छ ।

6 months ago

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा

असार १४, काठमाडौं–विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपिसि सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले विशेष योजना ल्याएको छ ।

6 months ago

नयाँ स्टक ल्याउन नहुनेमा अर्थमन्त्रालय र राष्ट्र बैंकको जोड

२५ जेठ, काठमाडौं - धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरिरहदा सरकारका अन्य दुई निकायले भने यसको विरोध गरेको छ ।

7 months ago

रामदेवका औषधी नेपालमा प्रतिबन्ध

काठमाडौं । सरकारले योगगुरु बाबा रामदेवको कम्पनीले उत्पादन गर्ने औषधीलाई प्रतिबन्ध लगाएको छ ।

7 months ago

भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय

२० जेठ, काठमाडौं - नेपाल–भारतबीचको पावर एक्सचेन्ज कमिटी निस्क्रिय हुँदा नेपाललाई वर्षेनी आर्थिक भार थपिदै गएको छ । भारतको उदासिनताका कारण ६ वर्षदेखि कमिटीको वैठक बस्न सकेको छैन ।

7 months ago

हिमालयन पावरले सर्वसाधारणमा जारी गर्ने सेयर धितोपत्र बोर्डबाट स्वीकृत

१७ जेठ, काठमाडौं - हिमालयन पावर पार्टनरले सर्वसाधारणमा जारी गर्न लागेको सेयरलाई धितोपत्र बोर्डले अनुमती दिएको छ ।

7 months ago

नाफा कमाउने संस्थानहरुमा आयल निगम सबैभन्दा अगाडि, १२ वटा अझै परनिर्भर

काठमाडौँ - आर्थिक वर्ष २०७२-०७३ मा सञ्चालनमा रहेका ३५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ

7 months ago

उद्योगी ब्यवसायीले कहाँ-कहाँबाट भोट हाले ?

३१ बैशाख काठमाडौं । तीनवटा प्रदेशमा भइरहेको पहिलो चरणको स्थानीय तहको चुनावमा उद्योगी तथा व्यवसायीहरुले मत खसाल्ने क्रम जारी छ । केहि उद्योगी तथा व्यवसायीहरुले बिहानै भोट खसालिसकेका छन् ।

8 months ago

रुपन्देहीमा चाउचाउ उद्योग सञ्चालमा

काठमाडौं, वैशाख २७–मुलुकमा लामो समयपछि स्थानिय निकायको चुनाव हुने पक्का पक्की भएपछि राजनीतिक स्थिरता कायम हुने र लगानीको वातावरण वन्दै जानेमा उद्यमी व्यवसायी पनि ढुक्क देखिन थालेका छन् ।

8 months ago

नेपालमै पम्प खोलेर इन्धन बेच्ने तयारीमा भारत

काठमाडौं,बैशाख २७ – भारतीय आयल निगम (आईओसी)ले गरेको प्रतिबद्धता अनुसार विभिन्न परियोजना निर्माणको कार्य चाँडै अघि बढ्ने भएको छ

8 months ago

नेपालमा पनि आयो अफिसर्स च्वाइस ब्लू

काठमाडौं, वैशाख २३– अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रा.लि. (एबीडी) ले आफ्नो डिलक्स ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस काठमाडौंमा सार्वजनिक गरेको छ ।

8 months ago

जेठ १८ बाट फोरजी चलाउन एनसेललाई अनुमति

२२ वैशाख, काठमाडौं । अब एनसेलले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलललाई फोरजी सञ्चालनको अनुमति दिएको छ ।

8 months ago