दरबारमार्गको चार ब्राण्डेड पसलमा शिलबन्दी, २४ सयको जुत्ता २७ हजार

काठमाडौं,भदौं – सरोकारवालाको अनुगमन टोलीले काठमाडौंको दरबारमार्गस्थित चारवटा ब्राण्डेड पसलमा बढी मुल्य लिएको भन्दै शिलबन्दी गरेको छ ।

1 month ago

हावा र पानीबाट तरकारी फलाइने यस्तो प्रविधि

मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारीखेती थालेका छन् ।

1 month ago

डीडीसीले दुधको मुल्य बढायो, १५ प्रतिशत उत्पादन महंगिए

काठमाडौं–सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दुधको मुल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । डीडीसीले निर्धारण गरेको नयाँ मुल्य अनुसार बिहीबारदेखि दुधको मुल्य प्रतिलिटर ७० रुपैयाँ पुगेको छ । 

2 months ago

समाजले हेला गरेका ‘रोगी’ रिर्चड ब्रान्सन यसरी बने अर्बपति

मानव जीवनका दुईवटा पाटा हुन्छन्, जैविक र सामाजिक । जैविक पाटो प्राकिृतिक, स्वतन्त्रता र स्वच्छन्दताको द्योतक हो भने सामाजिक पाटो रितिरिवाज, संस्कृति, भाषा, धर्म, मुल्य–मान्यता आदिको शुत्रमा जेलिएको हुन्छ ।

2 months ago

नोक्सानी नबेहोरे कारोवार ठप्प पर्ने पेट्रोलियम व्यवसायीको चेतावनी

काठमाडौं– ढुवानी व्यवसायीहरुले ढुवानीमा भएको नोक्सानी आयल निगमले नव्यहोरे पेट्रोलियम पदार्थको कारोबार नै ठप्प पार्ने चेतावनी दिएका छन् ।

2 months ago

होण्डाले ल्यायो सस्तो स्कुटर, नेपालमा मुल्य कति पर्ला ?

होण्डाको नयाँ स्कुटर (CLIQ) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि उत्पादन गरेका डिओ, एभिएटर र एक्टिभा भन्दा उत्कृष्ट फिचर र सस्तो मुल्यमा नयाँ स्कुटर ल्याएको हो ।

2 months ago

वीरगञ्ज भन्सारमा एक सय एक प्रतिशत राजश्व असुली

४ साउन, वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ । 

3 months ago

नवलपरासीमा ४९ करोड फ्रिज

साउन ४,  नवलपरासी - आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त सरकारी बजेटमध्ये रु ४९ करोड ४५ लाख ९५ हजार फ्रिज भएको छ । 

3 months ago

काठमाण्डु महानगरको बजेट १० अर्ब

काठमाण्डु, १ साउन– काठमाण्डु महानगरका लागि १० अर्ब ७८ करोड को बजेट स्वीकृत गरिएको छ ।

3 months ago

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

२३ असार, काठमाडौं - मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् ।

3 months ago

‘वाइवाइ सिटी’ भारतमा फैलिँदै, यसैवर्ष सयवटा थप्ने योजना

२१ असार, काठमाडौं - भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तीब्र विस्तारसँगै नयाँ अवधारणासहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’ लोकप्रिय बनेको छ ।

3 months ago

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा

असार १४, काठमाडौं–विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपिसि सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले विशेष योजना ल्याएको छ ।

3 months ago

नयाँ स्टक ल्याउन नहुनेमा अर्थमन्त्रालय र राष्ट्र बैंकको जोड

२५ जेठ, काठमाडौं - धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरिरहदा सरकारका अन्य दुई निकायले भने यसको विरोध गरेको छ ।

4 months ago

रामदेवका औषधी नेपालमा प्रतिबन्ध

काठमाडौं । सरकारले योगगुरु बाबा रामदेवको कम्पनीले उत्पादन गर्ने औषधीलाई प्रतिबन्ध लगाएको छ ।

4 months ago

भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय

२० जेठ, काठमाडौं - नेपाल–भारतबीचको पावर एक्सचेन्ज कमिटी निस्क्रिय हुँदा नेपाललाई वर्षेनी आर्थिक भार थपिदै गएको छ । भारतको उदासिनताका कारण ६ वर्षदेखि कमिटीको वैठक बस्न सकेको छैन ।

4 months ago