नोबेलमा दुई दिनमा दुई सुत्केरीको मृत्यु, पैसाले ढाकछोपको प्रयास

sajhaonline.com - Online News portal of Nepal काठमाडौं,असार २८ – सुनसरीको गढी गाउँपालिका–६ की चाँदनी मेहेता अघिल्लो हप्ता विराटनगरिस्थत नोबेल अस्पतालमा भर्ना भइन् ।

वर्षाले जनजीवन अस्तव्यस्तः अरनिको र वीपी राजमार्ग ठप्प

sajhaonline.com - Online News portal of Nepal २८ असार, काठमाडौं । बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् ।

इंग्ल्याण्डलार्इ पराजित गर्दै क्रोएशिया फाइनलमा

sajhaonline.com - Online News portal of Nepal इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ। योसँगै फाइनलमा क्रोएशियाले अाइतबार उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ।

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

sajhaonline.com - Online News portal of Nepal सुरुङ्गा, झापा, विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।

प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु

sajhaonline.com - Online News portal of Nepal रौतहट,  जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ ।

एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण

sajhaonline.com - Online News portal of Nepal भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

sajhaonline.com - Online News portal of Nepal सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

तीस किलो यार्सागुम्बा निकासी

sajhaonline.com - Online News portal of Nepal दार्चुला, १५ असार यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ ।

कृषकलाई यान्त्रिक हलो

sajhaonline.com - Online News portal of Nepal फलेवास, पर्वत, कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ ।

काष्ठमण्डप पुनःनिर्माणका लागि माटो र इँटा परीक्षण

sajhaonline.com - Online News portal of Nepal काठमाडौँ, १४ असार, काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ ।

दश किलो रक्तचन्दनसहित एक पक्राउ

sajhaonline.com - Online News portal of Nepal गौशाला, सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।

अस्पताल निर्माणका लागि जग्गादान

sajhaonline.com - Online News portal of Nepal लहान, गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गर्नुभएको छ ।

छ महिनामा १३ जना बलात्कारको शिकार

sajhaonline.com - Online News portal of Nepal भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् ।

असार २८ गते एक जोडी गैँडा चीन पठाइने

sajhaonline.com - Online News portal of Nepal नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।

निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

sajhaonline.com - Online News portal of Nepal राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

काठमाडौं बनेपाको सवारी आवागमन अवरुद्ध

sajhaonline.com - Online News portal of Nepal काठमाडौं,असार २८ – अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको बनेपा स्थित पुन्यमाता खोलामा पानीको बहाव बढ्दा बनेपा हुदै भक्तपुर संचालन हुने सम्पुर्ण सवारी साधनको आवागमन बिहानैबाट अवरुद्ध भएको छ ।

वर्षाले जनजीवन अस्तव्यस्तः अरनिको र वीपी राजमार्ग ठप्प

sajhaonline.com - Online News portal of Nepal २८ असार, काठमाडौं । बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् ।

इंग्ल्याण्डलार्इ पराजित गर्दै क्रोएशिया फाइनलमा

sajhaonline.com - Online News portal of Nepal इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ। योसँगै फाइनलमा क्रोएशियाले अाइतबार उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ।

अमेरिकी मोडलको स्तनपानले सामाजिक सञ्जालमा हंगामा

sajhaonline.com - Online News portal of Nepal असार २७ , २०७५ काठमाडौं – अमेरिकी मोडल तथा अभिनेत्री क्रिसी टीगनले स्तनपान गराइरहेको तस्वीर सामाजिक सञ्जालमा राखेपछि निकै आलोचना भइरहेको छ ।

विश्वकै ठूलो मोबाइल कारखाना सामसुङले भारतमा बनायो

sajhaonline.com - Online News portal of Nepal विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ ।

समाचार सबै

काठमाडौं बनेपाको सवारी आवागमन अवरुद्ध

sajhaonline.com - Online News portal of Nepal

काठमाडौं,असार २८ – अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको बनेपा स्थित पुन्यमाता खोलामा पानीको बहाव बढ्दा बनेपा हुदै भक्तपुर संचालन हुने सम्पुर्ण सवारी साधनको आवागमन बिहानैबाट अवरुद्ध भएको छ ।

प्रहरी निरीक्षकका तालिमेलाई अंग्रेजी कक्षा

sajhaonline.com - Online News portal of Nepal प्रहरी निरीक्षकको आधारभुत तालिम गरिरहेका ६९ जना प्रशिक्षार्थीहरुले अन्तरसंस्कृति, सार्वजनिक अभिब्यक्ति र लेखनसम्बन्धी अग्रेजी कक्षाको बिशेष तालिम लिएका छन्।

डा. केसीका समर्थकले दमननाथलाई भने-सरकारलाई सम्झाइदिनुस्

sajhaonline.com - Online News portal of Nepal २७ असार, काठमाडौं । डा. गोविन्द केसीका समर्थकहरुले नागरिक समाजका अगुवा दमननाथ ढुंगानालाई भेटेर सरकारलाई सम्झाइदिन आग्रह गरेका छन् ।

मनोरञ्जन

sajhaonline.com - Online News portal of Nepal

अमेरिकी मोडलको स्तनपानले सामाजिक सञ्जालमा हंगामा

असार २७ , २०७५ काठमाडौं – अमेरिकी मोडल तथा अभिनेत्री क्रिसी टीगनले स्तनपान गराइरहेको तस्वीर सामाजिक सञ्जालमा राखेपछि निकै आलोचना भइरहेको छ ।

राजनीति सबै

प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

sajhaonline.com - Online News portal of Nepal चीन, ल्हासा, तिब्बत, १० असार (रासस) ः छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री

बिजनेस

sajhaonline.com - Online News portal of Nepal

लप्सीजन्य उत्पादनमा ऋण सदुपयोग गर्नुस्

भक्तपुर, ५ असार साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडाशैनीले लप्सीजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनका लागि नेपाल सरकारले प्रदान गर्ने ऋणको सदुपयोग गर्न उद्यमीलाई आग्रह गर्नुभएको छ ।

दूध नबिकेपछि गाईवस्तुलाई खोले

sajhaonline.com - Online News portal of Nepal बनियानी, झापा, ३ असार झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् ।

थोक–खुद्रा व्यापारी साँठगाँठ: चामल, दालको मूल्य आकासियो

sajhaonline.com - Online News portal of Nepal भ्याट फिर्ता नदिने सरकारको नीतिलाई बहाना बनाउँदै थोक तथा खुद्रा व्यापारीले बजार मूल्य बढाएका छन्।

नेपालमा शान्ति स्थापना भएकाले भारतीय पर्यटकलाई आउन निम्तो

sajhaonline.com - Online News portal of Nepal भारत, लखनउ, २१ जेठ  नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

खेलकुद सबै

इंग्ल्याण्डलार्इ पराजित गर्दै क्रोएशिया फाइनलमा

sajhaonline.com - Online News portal of Nepal

इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ। योसँगै फाइनलमा क्रोएशियाले अाइतबार उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ।

सगरमाथा कप भलिबल फाइनल आज

sajhaonline.com - Online News portal of Nepal धनकुटा, १२ असार चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ ।

देश सबै

वर्षाले जनजीवन अस्तव्यस्तः अरनिको र वीपी राजमार्ग ठप्प

sajhaonline.com - Online News portal of Nepal २८ असार, काठमाडौं । बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् ।

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

sajhaonline.com - Online News portal of Nepal सुरुङ्गा, झापा, विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।

सूचना-प्रबिधि सबै

विश्वकै ठूलो मोबाइल कारखाना सामसुङले भारतमा बनायो

sajhaonline.com - Online News portal of Nepal विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ ।

हरेक प्रदेशमा सूचना आयोग हुनुपर्छ ः प्रमुख सूचना आयुक्त बाँस्कोटा

sajhaonline.com - Online News portal of Nepal चितवन, ८ असार   राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको अधिकार प्रत्याभूत गराउनका लागि सातवटै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

प्रवास सबै